अमेरिका– अमेरिकी उपराष्ट्रपति माइक पेंन्स एक कर्मचारीलाई कोरोना पोजेटिभ भेटिएको छ ।
कोरोनाबाट संक्रमीत भएका उक्त व्यक्तिले आफनो नाम भने उल्लेख नगर्ने शर्तमा आफुमा पोजेटिभ भएको जानकारी दिएका हुन । यस अघि राष्ट्रपति डोनाल्ड ट्रम्पकै एक कर्मचारीमा कोरोना पोजेटिभ पाइएको थियो ।
वाइट हाउस देशकै राजनितिक नेताहरुको सुरक्षाका लागी अघि बढीरहेको छ । ट्रम्पले समेत आफुसंग निकट रहेका अन्य कर्मचारीहरुको समेत दैनिक कोरोना परीक्षण गर्ने जनाएका छन् । वाइट हाउसको एक पत्रकार सम्मेलनमा उपराष्ट्र पेंन्स आफु र राष्ट्रपतिको दैनिक परीक्षण समेत गरिने बताए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected