काेराना संक्रमण भएकाे तेस्रो दिन सुघ्ने शक्ति समाप्त हुने-अध्ययन

अमेरिका–कोरोना भाइरस संक्रमीत हुने तेस्रो दिन बिरामीको सुघने शक्ति हस हुन सक्ने बताइएको छ ।
कोविड–१९ का बिरामीमा गरिएको अध्ययनमा यो जानकारी अगाडी आएको हो । यो अध्ययनले कुनै खराब लक्षण विना भाइरसको चपेटामा आएका सर्वसाधारणको पहिचानमा स्वास्थय विशेषज्ञलाई मदत पुग्ने बताइएको छ ।
एक जर्नलमा अध्ययनको परिणाम प्रकाशित भएपछि यो यथार्थता बाहिर र्आएको हो । यसका लागी कोविड–१९ परिक्षण गर्ने १०३ रोगीहरुको लक्षणको विश्लेषण गरिएको थियो । कोविड–१९ का रोगीहरुको कयौ दिनको आ“कडा उपलबध गराइएको थियो । जुन रोगीमा कोविड–१९ को लक्षण थियो । उनिहरुमा सुघ्ने क्षमता समाप्त भएको गंभीरताका बारेमा जानकारी दिइएको थियो । अमेरिकाको मिनिसोटा विश्वविद्यालयका अध्ययनकता तथा सहलेखक अहमद सेदाघाटले यो जानकारी दिएका हुन ।
सेदाघाटका अनुसार १०३ रोगीमा ६३ प्रतिशतमा सुघने शक्ति कमजोर भएको थियो । यो लक्षण तीन देखि चार दिनमा देखिएको थियो ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...