अमेरिका– विश्वमा नै कोरोनाभाइरसको स्थिति झनै नाजुक स्थितिमा पुगीरहेको छ । कोरोना संक्रमण र मृतकको संख्या पनि दिनानुदिन बढ्दो क्रममा छ । जोन हप्किन्स विश्वविद्यालयको रिपोर्ट अनुसार
विश्वभर कोरोना संक्रमीतको संख्या ४१ लाख २० हजार ५ सय ४४ पुगेको छ । त्यस्तै मृतकको संख्या २ लाख ८० हजार भन्दा बढी पुगेको छ ।
दिनानुदिन कोरोनाको महामारी बढदै जादा यसले चिन्ता थप्दै गएको छ । अहिले कोरोनाबाट विश्वमा नै अति प्रभावित बनेको छ अमेरिका । अमेरिकामा पछिल्लो तथ्याङ्क अनुसार संक्रमीतहरुको संख्या १३ लाख भन्दा बढी छ । त्यस्तै मृतकको संख्या ८० हजार नाघेको छ । कोरोनाबाट निको हुने २ लाख बढी छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected