अमेरिका-ट्विटरले आफना कर्मचारीहरुलाई  संधै घरबाट काम गर्न अनुमति दिने बताएकाे छ

 ट्वीटरका सीईओ ज्याक डोर्सीले मंगलबार आफ्ना कर्मचारीहरुलाई भने जहिले सम्म चाहन्छन तब सम्म काम गर्न दिईने बताए ।

कार्यालय खोल्ने हाम्रो निर्णय हुनेछ उनलेभने -फर्कने चाहने फर्कन पनि सक्छन नचाहनेहरु घरबाटै संधै काम गर्न सक्छन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected