अमेरिकाको टेक्सस राज्य कोरोभाइरस संक्रमण बढ्दो: आठौ प्रभावित राज्य बन्यो

अमेरिका– सुरुवाती चरणमा न्युन संख्यामा कोरोना सक्रमण राज्यमा रहेको टेक्सस यतिबेला संक्रमण बढेर आठौ राज्यमा उक्लिएको छ ।
संक्रमणको तथ्याङ्क आ“कलन गर्दा टेक्सस राज्य आठौ राज्यमा उकालो लागेको हो । पछिल्लो अपडेट अनुसार टेक्सस राज्यमा संक्रमीतका संख्या ४५ हजार भन्दा बढी पुगेको छ । त्यस्तै मृतकको संख्या १ हजार २ यि ८० पुगेको छ ।
टेक्ससमा सामाजिक दुरीमा चासो नदिदा दिनानुदिन सक्रमणको संख्या बढेर गएको हो ।
टेक्ससमा सबै भन्दा पहिलो सक्रमण हयारिस काउन्टीमा देखिएको हो हयारिसमा ८ हजार ८ सय १७ जनामा सक्रमण भेटिएको हो । मृतकको संख्या झण्डै २ सय रहेको छ ।
यस्तै ११ जना सक्रमण भने सान एन्टोनियोमा भेटिएको छ । उनिहरुलाई लेक ल्यान्ड क्वारेन्टाइन एयर फोर्स बेस ड्या क्याम्पमा राखिएको छ । ड्यालस काउन्टीमा ६ हजार बढी संक्रमीत र मृतक १५९ रहेका छन् । त्यस्तै ट्यार्न्टी काउन्टीमा ४ हजार बढी संक्रमीत र ११७ को ज्यान गएको छ । टेक्ससको् ट्राभिस, बेक्सर, एलपासो तथा फोर्थ ब्यान्ड लगायतका काउन्टीमा सक्रमण बढीरहेको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...