अमेरिका– यतिबेला कोरोनाभाइरस संक्रमणलाई लिएर अमेरिका र चीनपछि द्धन्द्ध चर्किएर गएको छ । कोरोनालाई लिएर अमेरिकाले चीनलाई निशाना सा“धीरहेको छ । कोरोना चिनिया प्रयोगशालामा बनेको दाबी अमोरिकाले गदै आएको छ ।,
यसैबीच चीनले पनि कोरोनासंक्रमणको आँकडालाई लिएर अमेरिकामाथि हमला गरेको छ । चिनिया विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयुङले ट्वीट गदै अमेरिकाको गलत प्रचारले दुनियालाई भ्रमीत पार्न सक्छ र यसबारेमा तथ्य बाहिर ल्याउनु जरुरी छ ।

 

चिनिया प्रवक्ताले गरेकाे ट्वीट

प्रवक्ता हुवाले केही तथ्यलाई बुद्धगत रुमा प्रस्तुत गदै अमेरिकालाई प्रश्न गरेकी छिन्–
–२३ जनवरीमा जब बुहानमा लकडाउन भएको थियो तब अमेरिकाले दाबी ग¥यो त्यो बेला त्यहा“ एक जना संक्रमीत थिए ।
–१३ मार्चमा जब अमेरिकामा आपतकाल घोषणा भयो तब अमेरिकाले दाबा ग¥यो यहा“ १८९६ जना संक्रीत थिए ।
–१९ मार्चमा जब चीनमा कोरोनाको आकडा शुन्य भयो तब अमेरिकामा ७, ०८७ संक्रमीत भए ।
–अब अमेरिकामा संक्रमीत १७ लाख बढी भए र मर्नेको संख्या ९४ हजार नाघिसक्यो ।
प्रवक्ताले भनिन– अब यो सबको जिम्मेवार आखिर को त ?

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected