अमेरिका-अमेरिकामा काेराेना संक्रमणबाट एक नेपालीकाे दुख्द निधन भएकाे छ ।
अमेरिकाकाे कनेक्टिकट राज्यमा बसाेबास गर्दै आएका ५६ वर्षिय राजसेन ठकुरीकाे निधन भएकाे हाे । उनकाे अस्पतालमा उपचारका क्रममा निधन भएकाे स्थानिय नेपाली समाजले जनाएकाे छ । लामाे समय देखी अमेरिका बसीेबास गर्दै आएका ठकुरीकाे स्थायी घर पीेखरा भएकाे बताईन्छ ।
फाईल फाेटाे
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...