अमेरिका– अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोयडको मुत्युपछि अमेरिकामा ठुलो हिंसाले उत्पात मच्चायो । खास गरी अश्वेतहरु बिरोध प्रदर्शनमा उर्तिए । सडक देखि सामाजिक संजालमा उनको मृत्युको बारेमा विरोध गुन्जियो ।
यसैबीच सामाजिक संजालमा यतिबेला जर्ज फ्लोयडकी ६ वर्षिया छोरीको भिडियो भाइरल भइरहेको छ । जुन भिडियोलाई एनबीए का पुर्व खेलाडी स्टीफन ज्याक्सनले शेयर गरेका थिए ।
समाचार अनुसार स्टीफन जर्ज फ्लोयडका नजिकका साथी हुन । जुन भिडियोमा जर्जले छोरीलाई काधमा बोकेका छन् । जहा“ छोरीले ठुलो स्वरामा भनिरहेकी छिन्– ड्याडी चेन्ज द बल्र्ड बन्दै रमाइरहेकी छिन् ।

हेर्नुहोस पुरा भिडियो

https://www.instagram.com/p/CA9K06mF88W/?utm_source=ig_web_copy_link

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected