अमेरिका– अमेरिकामा राष्ट्रपतिय निर्वाचनको मिति नजिकिदैछ । कोरोना महामारीको कहर पनि अझै सकिएको छैन । चुनाव आउन झण्डै २१ साता बाकी रहेको छ ।
यसै राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी ¥यालीको आयोजना गर्ने तयारी गरिरहेका छन् । रिब्किलन नेशलन कमिटीका अध्यक्ष रान मैकडेनियलले मंगलबार फक्स न्युजको टिभी कार्यक्रममा ट्रम्पले सुरक्षा सावधानी सहित ¥याली गर्ने बताए । उनले ट्रम्पले फेरी ¥याली सुरु गर्ने बताए । कहिलेबाट सुरु गर्ने भन्ने बारेमा भने मिति तोकिएको छैन ।
समाचार स्रोतका अनुसार ¥याली दोस्रो साता देखि सुरु हुन सक्ने अनुमान गरिएको छ । चुनावका लागी राष्ट्रपति ट्रम्पले भीड देखाउन चाहिरहेका छन् । यसैका लागी उनी ¥यालीको तयारी गरिरहेका छन् । जो बिडेन ट्रम्पका राष्ट्रपति पदका उम्मेदबार रहेका छन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...