राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचार ¥याली ओक्लाहामा राज्यबाट

अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफनो चुनावी प्रचार अभियानमा सक्रिय हुन थालेका छन् । उनले ओक्लाहामा राज्यबाट आफनो चुनावी प्रचार ¥यालीको सुरुवात गर्ने घोषणा गरेका हुन । त्यसपछि उनी टेक्सस फलोरिडा, एरिजोना तथा नर्थ क्यारोलिना राज्यमा पनि आफनो चुनावी अभियानलाई अगाडी बढाउनेछन् ।
अमेरिकामा फैलिएको कोरोना महामारी कारण उनले बिगत तीन महिनादेखि आफनो चुनावी प्रचार ¥याली स्थगन गरेर बसेका थिए । आफु फेरी पहिलो हुने दाउमा उनी चुनावी मैदानमा उभिएका छन् । बिपक्षी डेमोक्रेटिकबाट उनको प्रमुख प्रतिद्धन्द्धी पुर्व उपराष्ट्रपति जो बिडेन रहेका छन् ।
राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनमा आफुले अव चुनाी प्रचार ¥याली सुरु गर्न लागेको जानकारी दिएका हुन ।
उनले यस अघि पनि ¥याली हौसला पाएकाले फेरी त्यसलाई निरन्तरता दिने बताए । उनले ओक्लाहोमाको टुल्साबाट ¥याली सुरु गर्ने भएका छन् । उनले आफुले गर्ने प्रचारात्मक ¥याली भव्य र विशाल हुने विश्वास समेत व्यक्त गरे । ४५ औ राष्ट्रपतिका लागी रिब्लिकन पार्टिले यस पनि ठुलो भीड जम्मा गरेर ¥याली गरिसकेको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...