कोरोना बिरामीको सेवा गर्दा गर्दै ज्यान गुमाएका स्वाथ्यकर्मिका परिवारलाई सहयोग

अमेरिका– कोरोना महामारीका कारण ज्यान गुमाएका स्वास्थ्यकर्मिका परिवारलाई आर्थिक सहयोग गरिने भएकाे छ
न्युयोर्क लाइफ इन्सोरेन्स कम्पनी तथा सिग्नाको सहकार्यमा याे सहयाेग हुन लागेकाे गैरआवासिय नेपाली संघ अमेरिका विना तथा सुरक्षा कमिटीका उपसभापति कृष्णप्रसाद लाेहाेनीले जानकारी दिए ।
कोविड–१९का विरामीको सेवा गर्दा गदै मृत्यु भएका स्वाथ्य क्षेत्रमा कार्यरत डाक्टर, नर्स, कर्मचारी तथा स्वयसेवीका परिवारलाई सुरुवातमा १५ हजार र दोस्रो चरणमा ६० हजार सम्म सहयोग गर्ने उपसभापति लोहोनीले बताए ।
विज्ञप्तिकाे पूर्णपाठ
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...