सचिन घिमिरे

क़तार-नेपाल सरकारले कतारमा समस्यामा परेका नेपालीहरुलाई फर्काउनेक्रम जारी राखेको

आज दोस्रो चरण अन्तर्गत १४५ जना नेपालीहरुलाईस्वदेश फर्काइएको आज जुन २३ मा हिमालयन एयरलायन्सको उडाननम्बर H९५६३२, A३२० मार्फत कतारको हमाद इन्टरनेसनल एयरपोर्टबाटनेपालका लागी उडान गरेको हो आजको उडानमा ६१ महिला, नाबालक ८१ पुरुष रहेका थिए

नेपाल फर्कन जरुरी भएका कतारमा रहेकानेपालीहरुले भरेको फारममा प्राथमिकताको आधारमा उडान गराएको नेपालीराजदूतावास कतारले जानकारी गराएको अब अर्को उद्दार उडान जुन २४मा फेरि हिमालयन एयरलायन्सबाट हुनेछ

यस अघि जुन १९ मा कतार एयरलायन्स आफैले आममाफी पाएका४३ नेपाली सहित २० नेपालीको शव पठाईसकेको जुन २१ मा नेपालएयरलाइन्सले १४९ जना नेपालीहरुको उद्दार गरिसकेको

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected