अमेरिका– अमेरिकाले आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) का नया प्रमुख समात्नेलाई १० मिलियन डलर दिने घोषणा गरेको छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले आतंकवादलाई निर्मुल पार्न यस्तो घोषणा गरेका हुन । यस अघि पनि अमेरिकाले अबु बक्र अल बग्दादीका उत्तराधिकारीको रुपमा पहिचान बनाएका अल मावलीलाई पक्रनेलाई ५ मिलियन डलर दिने घोषणा गरेको थियो । तर उनी सिरियामा छापाका दौरान अमेरिकी कमान्डरको आक्रमणमा मारिएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected