अमेरिकामा आर्थिक जासुसीको आरोपमा चिनिया नागरिक दोषी ठहर
अमेरिका– अमेरिकाको एक संघीय न्यायधिसले आर्थिक जासुसी गरेको अभियोगमा एक चिनिया नागरिकलाई दोषी ठहराएको छ ।
उनलाई गोप्य दस्तावेज चोरी गरेको तथा चिनिया सरकारलाई फाइदा पु¥याउने षडयन्त्र रचेको आरोप लगाइएको छ ।
उनलाई आ“उदो अगष्ट ३१ म सजाई सुनाइने अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । अमेरिकाका जिल्ला न्याधिकस एडवर्ड डेविलाले शुक्रबार ४१ वर्षिय हाओ झांगलाई दोषी ठहराएका छन् ।
झण्डै पा“च वर्ष अघि झांगलाई दुई कम्पीबाट प्रविधि चोरी गरेको आरोप लागेपछि यो फैसला सुनाइएको हो । उनले युनिभर्सिटी अफ सर्दन क्यालिफोर्नियाबाट स्नातक गरेको केही समय पछि आरोप लागेको थियो ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...