राष्ट्रपति डोनाल्ड ट्रम्पले दंगामा तोडफोड गर्नेहरुको ट्वीट मार्फत मागे जानकारी

अमेरिका– अमेरिका मा जर्ज फलोयडको मुत्युपछि उत्पन्न दंगामा लुटपाट संगै सार्वजनिक सम्पत्ति पनि तोडफोड गरेर हानी नोक्सानी पु¥याईयो ।
तोडफोड र लुटपाट पश्चात करोडौको सम्पत्ति नोक्सान हुन पुग्यो । अहिले त्यो दंगा अमेरिकामा शान्त भएको छ । अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले सिसिटिवी फुटेज तथा भिडियोबाट निकालिएको मानिसहरुको एक दर्जन भन्दा बढी फोटो आफनो ट्वीटर ह्यान्डलबाट ट्वीट गरेका छन । सबैसंग उनिहरुको पहिचानका लागी अपिल समेत गरेका छन । केही दिन यता राष्ट्रपति ट्रम्पले यस्ता तस्विरहरु ट्वीट गरिरहेका छन् ।
अमेरिकाको लेफायट्टे पार्कमा भएको दंगामा आरोपीहरुको पोस्टर कयो ठाउ“मा टासिएको पनि छ । उनिहरु माथि अमेरिका पुर्व राष्ट्रपति एड्रयु ज्याक्सनको प्रतिमा तोडफोड गरेको आरोप छ । अमेरिकाको वासिङटन डिसीस्थित एक जना जनरलको प्रतिमा समेत प्रदर्शनकारीले तोडफोड गरेर आगो लगाएका थिए ।
ग्रेनाइट बाट बनेको ११ फुटको अलबर्ट पाइकको प्रतिमा सांङलोले बाधेर ढलाएका थिए । मुर्ति ढलेपछि प्रदर्शकारीले उफ्री उफ्री खुशी मनाएका थिए ।
प्रदर्शनकारीले धेरै ठाउ“मा मुर्ति तोडफोड गदै प्रदर्शन गरेका थिर्ए । उनिहरुले छानी छानी मुर्ति तोडेका थिए ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...