सचिन घिमिरे

कतार-नेपाल सरकारले कोभिड१९ का कारण समस्यामा परेका नेपालीलाई विभिन्न मुलुकबाट उद्दार गर्ने क्रम जारी राखेको छ ।
नेपाली कामदार अधिक रहेकाे कतारबाट पनि धमाधम उद्दार गर्ने क्रम जारी रहेकाे हाे ।

जुन ३० मा कतारको दोहाबाट नेपाल एयरलाइन्सले उडान नम्बर RA२३९२ बाट २६२ नेपालीलाई उद्दार गरिएको छ । यो नेपाल सरकारले गरेको पाचौ उद्दार उडान हो भने नेपाल एयरलाइन्सको तेस्रो उडान हो । आजको उडान मा २१ महिला र २४१ पुरुष रहेको कतार स्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । त्यस्तै सोहि उडानमा १० शव पनि लागिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected