कोरोना महामारीका कारण अमेरिकामा निजी क्षेत्रका कामदारकाे तलब सुविधामा कटौती
अमेरिका– अमेरिकामा कोरोनाभाइरसका कारण निजी क्षेत्रमा काम गर्ने झन्डै ४४ लाख कामदार प्रभावित भएका छन् ।
वासिङटन पोष्टका अनुसार कोरोना महामारीका कारण उनिहरुको तलब सुविधामा कटौती भएपछि प्रभावित बनेका हुन ।ׅ
शिकागोको बेकर फ्रीडमेन इस्टीच्युटका लागी श्रम बजार विश्लेषको काम गर्ने अर्थशास्त्रीद्धारा वासिङटन पोष्टलाई उपलब्ध गराएको आकडा अनुसार मन्दीको दौरान तलब कटौतीको संभावना दुई गुना भइसकेको छ ।
अमेरिकाको श्रम विभागको आकडा अनुसार अमेरिकामा ६० लाख महामारीपछि पार्ट टाइम काम गर्न विवश भएका छन् । जब की उनिहरु फुल टाइम काम गर्न चाहन्थे ।
कोराना महमारीका कारण तलब वृद्धी हुने संभावना लामो समय पर्खनु पर्ने अर्थ विश्लेषकहरुले बताएका छन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















