काठमाडौं : नेपालमा भारतीय समाचार टेलिभिजन च्यानलहरुको प्रसारण बन्द गरिएकाे छ ।
नेपालमा भारतिय न्युज च्यानलकाे प्रसारणमा राेक
काठमान्डाै- विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले स्वत:फुर्त भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर अनर्गल समाचारहरु आएपछि भारतिय टेलिभिजनकाे प्रसारण राेकिएकाे हाे ।
भारतीय च्यानल जि न्यूजले अनर्गल र अनिरञ्जित प्रसारण गरे पछि प्रसारणमा राेक लगाईएकाे हाे ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...