अमेरिका–अमेरिकाले तीन जन चिनिया अधिकारीलाई प्रतिबन्ध लगाएको छ ।
चिनको सत्तारुढ पार्टिमा संलग्न रहेका चेन कुआंगु, झु हाइलुन तथा वांग ंिमगशानलाई प्रतिबन्ध लगाएको हो । उनिहरु माथि मुस्लिम बहुल शिनजियांग प्रान्तमा उइगुर मुसलमान, कजाक तथा अन्य अल्पंख्यक माथि मानवअधिकार उल्लघन गरेको भन्दै प्रतिबन्ध लगाएको हो ।
प्रतिबन्धपछि यि अधिकारी र उनका परिवारका सदस्य अमेरिका प्रवेश गर्न पाउने छैनन । अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले चीनको शिनजियांग प्रानतमा भएको मानवअधिकार उल्लघन को घटनालाई लिएर यो कार्वाही गरिएको बताए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected