मान्छेहरूको अनेक तमास देख्नु भएको छैन?
गौशाला छेउकै पशुपतीनाथ देख्नु भएको छैन?
खै के के कुराको घमण्ड गर्दैहुनुन्थ्यो होला कुन्नी ??
जिउँदाे मान्छे र खरानी एक्कैसाथ देख्नुभएको छैन ??
हामीलाई त ढुङ्गाले नै नराम्रो सँग छक्काई रहेछ
मन्दिर भित्र मीठ्ठाई बाहिर आनाथ
देख्नुभएको छैन
राम्रो मान्छे चीन्न नसक्नुको परिणाम के हुन्छ होला?
मेराे नेपाल भईसक्यो त बर्बाद देख्नुभएको छैन?
स्याल आतङ्कले जनता सुत्न सकेका छैन्न हजुर
संसद भवनमा स्यालको जमात देख्नुभएको छैन?
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...