एजेन्सी

न्युयोर्क अमेरिका –फेसबुकले झुठा राजनीतिक प्रचार, विज्ञापन तथा घृणाले भरिएका संदेशहरु नियन्त्रण गर्न नसकेकाे भन्दै  ठुला कम्पनीले साथ छाडेका छन ।

पोस्टहरुलाई रोक्न तथा नियन्त्रण गर्न नसकेको आरोप लगाउदै त्यस्ता गतिबिधि हरुमा नियन्त्रण गर्न फेसबुकलाई दबाद सिर्जना गर्न साथ छाेडन थालेका हुन  ।बिज्ञापनमा रोक तथा कटौती गर्ने कम्पनि तथा ब्यबसायिक सस्थाहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

स्टप हेट फर प्रोफिट नामक सस्थाले प्रकासित गरेको एक तथ्यांक अनुसार जुलाई सम्ममा फेसबुकमा बिज्ञापनमा रोक तथा कटौती गर्ने कम्पनिहरुको संख्या करिब ३०० को हाराहारी पुगेको छ । फेसबुकले आफ्ना बिज्ञापनहरु त्यस्ता प्रचार सामग्री हरुमा समेत प्रयोग गर्ने गरेको उनीहरुको आरोप छ । सस्थाले प्रकासित गरेको सुची अनुसार फेसबुकमा बिज्ञापनमा रोक तथा कटौती गर्ने केहि मुख्य ब्यबसायिक सस्थाहरु यस प्रकार छन् ।

Adidas
Levi’s
Best Buy
Boeing
Dockers
Eileen Fisher
Herschel Supply Company
Puma
Reebok
The Body Shop
The North Face
Vans
Verizon
Walgreens
Ben & Jerry’s
Chobani
Clif Bar & Company
Denny’s
Dunkin’
KIND
The Hershey Company
Ford
Honda
Unilever
Wendy’s Walkers
White Castle
Treehouse

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected