अमेरिका– अमेरिकाको टेक्सस राज्यमा गोलाबारी हु“दा दुई प्रहरी अधिकारीको ज्यान गएको छ ।
दक्षिण टेक्ससको सिमावर्ति सहरमा शंकास्पद बन्दुकधारीले गोली चलाउदा दुई प्रहरीको ज्यान गएको हो । घटनामा एक जना शकांस्पद व्यक्ति पनि घाइते भएका छन् । घटना शनिवार राती घटेको हो । घटना कसले घटाएको हो यसको बारेमा बिस्तृत विवरण आएको छैन ।प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected