अमेरिकी राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारलाई कोरोना पोजेटिभ

अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनलाई कोरोनाभारस पोजेटिभ देखिएको छ ।
उनमा कोरोना पोजेटिभ देखिएको कृरा वाइट हाउसले पृष्ठि गरेको छ । अहिले उनी आफनै घरमा क्वारेन्टाइमा छन् र त्यहीबाट काम गरिरहेका छन् । उनी पारिवारिक कार्यक्रममा सहभागी हुने क्रममा संक्रमीत भएको हुन सक्ने बताइएको छ । तर यसबारेमा उनी कसरी संक्रमीत भएको भन्ने पृष्ठि भने भएको छैन ।
उनी राष्ट्रपति ट्रम्प सहित कति जनासंग सम्पर्कमा थिए । अहिले उनी घरमै क्वारेन्टाइनमा बसेका छन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...