अमेरिका– अमेरिकाको अलास्का राज्यमा आकाशमा दुई विमान एक आपसमा कडा रुपमा ठक्कर खाएको छ ।
ठक्कर लागेपछि विमानमा सवार सबै सात जना यात्रुको मुत्यु भएको छ । मृतक मध्ये एक जना एउटा राज्यकाे  कानुन निर्माता समेत रहेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । उनी ६७ वर्षका भएको बताइको छ ।
मृतक कानुनी निर्माता एउटा विमानमा एक्लै रहेको बताइएको छ । अर्को विमान दक्षिण क्यारोलिनाबाट चार जना पर्यटक लिएर उडेको थियो । विमानमा पाइलटका अलवा गाइड पनि थिए । दुर्घना यति भयानाक थियो की दुई विमानमा सवार चालक दलका सदस्य सहित सबैको ज्यान गएको छ ।
दुई विमान ठक्कर खाएपछि मलबा हाइबे मा खसेको थियो । विमान खसेपछि हाइबे बन्द गरिएको छ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected