अमेरिका– राष्ट्रपति डोनाल्ड ट्रम्पले बेरोजगारलाई दिदै आएको मासिक ६ सय डलर कटौती गरि चार सयमा सिमित गरिदिएका छन् ।
राष्ट्रपति ट्रम्पले शनिवार एक कार्यकारी आदेश जारी गदै राज्यले दिने भत्तामा कटौती गरेका हुन ।
ससदमा डेमोक्रेट र रिब्लिकन सासदहरु बीच बेरोजगार भत्ताको विषयमा सहमत हुन नसकेपछि राष्ट्रपति ट्रम्पले कार्यकारी आदेश जारी गरी भत्ता कटौती गरिदिएका छन् ।
कोराना सहज हुदै गएपनि मानिसहरु काममा नफर्कि बेरोजगार भत्ता खाएर घरमै बसेपछि रिब्लिकन पार्टिले ६ सय डलर नदिने संसदमा प्रस्ताव पेश गरेको थियो । अन्तत डेमोक्रेटको चर्को विरोध आएपछि राष्ट्रपति ट्रम्पले कटौती गरी चार सय डलर दिने घोषणा गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected