अमेरिकामा जुलाई महिनामा ९७ हजार भन्दा बढी बालालिकामा कोरोना पोजेटिभ

अमेरिका– अमेरिकामा गत जुलाई महिनामा ९७ हजार भन्दा अधिक बालबालिकामा कोरोना पाेजेटिभ भएको तथ्याङक सार्वजनिक भएको छ ।
अमेरिकी एकेडेमी अफ पीडियाट्रिक्स अफ चिल्ड्रेन हस्पिटल एशोसिएसनले को एक नया रिपोर्टमा यो तथ्याङक सार्वजनिक भएको हो ।
समाचार एजेन्सी सिन्हुवाको अनुसार साेमबार जारी गरिएको यो रिपोर्टमा जुलाई १६ देखि ३० सम्म ९७ हजार ७८ बालबालिकामा कोरोना संक्रमण देखिएको हो । यो संख्या ४० प्रतिशतले बढदै गएको तथ्याङक छ ।
कोरोना महामारी फैलिएको सुरुवात देखि अहिले सम्म ३ लाख ३८ हजार बालबालिकामा कोरोनाको लक्षण भेटिएको रिपोर्टमा उल्लेख गरिएको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...