अमेरिका– अमेरिकाले चीन सग एक पछि अर्को गदै कार्वाही अगाडी बढाएको छ । अमेरिकाले चीनबाट आयात हुने हेयर प्रोडक्ट, कम्पयुटर कम्पानेन्ट, तथा टेक्सटाइल बस्तुमा प्रतिबन्ध लगाएको छ ।
शिनजियांग प्रान्तमा उइगर समुदायलाई मजदुरी बनाएर तयार पारेका बस्तुलाई अमेरिका आउन प्रतिबन्ध लगाएको हो ।
अमेरिकाले चीन सरकारले शिनजियाङ प्रान्तमा रहने उइगर समुदायको मानवअधिकार हन गरिरहेको बताउदै आएकाे छ । उनिहरुको शोषण गरिएको अमेरिकाले आरोप लगाएको छ । यसैकारण त्यहाँ तयार भएका यी बस्तुरुको उत्पादनलाई लिएर अमेरिकाले यस्तो फैसला गरेको हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected