१
माया गर्थ्यो उ
रुप धपक्क हुँदा
औसरवादी १
२।
कपाल बढ्यो
कोरोनाको डर
टेन्सन भयो १
३।
पुरानो माया (
परिपक्व भएछ
हजुरआमा १
४।
बोल्न चाहेन (
मिलनसार थियो
द्रव्यको नशा १
५।
मनमा प्रेम
सम्बोधन काे छ
बाध्यता १
६।
आँधीबेहरी (
बिजुली बत्ति गयो
टर्च खोज्दैछु १
७।
आफैं डाक्टर
कोरोना संक्रमण
हाम्रो के गति रु
८।
नयाँ बसाई
चारै तिर जङ्गल
वानप्रस्थान १
९।
सामन्ती सोच
लोकतन्त्र निरीह
नेपाल उस्तै
१०।
शक्ति र पैसा
कुर्लिए एकैचोटि
विवेक रोयो १
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...