अमेरिकामा चीनका लागी जासुसीको आारोपमा अमेरिकी प्रहरी अधिकारी पक्राउ

अमेरिका– चीनका लागी जासुसी गरेको आरोपमा न्युयोर्क सहरबाट एक अमेरिकी प्रहरी अधिकारी पक्राउ परेका छन् ।
तिब्बती मुलका बैमादाजिए आगवान माथि तिब्बती स्वतन्त्रता आन्दोलन समर्थकहरुको जासुसी गरेको आरोपमा पक्राउ गरिएको हो । उनलाई झुठो बयान दिएको समेत आरोप लगाइएको छ । यदि उनि माथिको आरोप सावित भयो भने अधिकत्तम ५५ सालको कैद सजाय हुने सक्ने बताइएको छ । उता चीनको विदेश मन्त्रालयका प्रवक्ता बाग बेनिविनले अमेरिकाद्धारा लगाइएको आरोप मनगढन्ते भएको बताएको छ ।
उता अमेरिकी सरकारले भने ति प्रहरी अधिकारी मािथ चीन सरकारलाई न्युयोर्कको गतिविधकिो बारेमा जानकारी दिएको आरोप लगाएको छ ।
आगबान सांस्कृतिक भिसामा चीनबाट अमेरिका आएका थिए । अमेरिका आएपछि शरणका लागी उनले आवेदन दिएका थिए । उनले आफु तिब्बती भएकाले चीनमा गिरफतार गरिएको र याताना समेत दिएको बताएका थिए ।
एजेन्सी
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...