टेक्सास – सागर अर्यालको नेतृत्वमा नेप्लिज हेरिटेज युनियन डयालास शाखा गठन भएको छ ! नेपाली कला, संस्कृति र परम्परालाई थप उजागर गर्ने उदेस्यका साथ सन् २०१७ देखि ह्युस्टनमा स्थापित संस्थाले आइतबार एक अनलाइन भेला गरि ड्यालास शाखा गठन गरेको हो ! संस्थाका ह्युस्टन अध्यक्ष बाबुराम बस्यालको सभापतित्व र महासचिव कर्ण बोगटीको संचालान्मा भएको थियो !
भेलामा ३ दर्जन भन्दा धेरैको सहभागिता थियो !
भेलाले निर्बोरोध रुपमा ड्यालस शाखा गठन गरेको हो !
सबैको सहमतिमा संयोजक चयन भए पछि अध्यक्ष अर्यालले सबै लाइ धन्याबाद दिएका छन् ! अर्यालले यस क्षेत्रका सबै संस्थासंग मिलेर अघी बढ्ने बताएका छन् !
यसै बिच संयोजक अर्याले आजै समितिलाइ ५ सदसिय बनाएका छन् !
अर्यालको संयोजकत्वमा बनेको अन्य सदस्यहरुमा प्रेम पौडेल, युदिस्टिर नेपाल, बिशाल लामा र चिन्तामणि तिमिल्सिना रहेका छन् ! कार्यक्रममा ह्युस्टन शाखाकी कोषादक्ष्य रमा भट्टराईले आर्थिक प्रतिवेदन बुझाएकी थिइन् !
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...