अमेरिका– अमेरिकी नागरिकता लागी गर्न लागिएको शुल्क वृद्धि अमेरिकाका एक संघीय न्याधिसले रोक लगाइदिएका छन् ।
तीन दिनपछि औसत २० प्रतिशत शुल्क बृद्धि हुन लागेको बेला न्यायधिसले त्यस अघि नै यसमा रोक लगाएका हुन ।
अमेरिकी नागरिकता लिन मंहगो हुन बताइरहेका बेला ट्रम्प प्रशासनको आदेशलाई न्याधिसले रोक लगाइदिएका छन् । ट्रम्प प्रशाससनले अमेरिकी नागरिकताका लागी भारती शुल्क वृद्धिको प्रस्ताव गरेको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected