अमेरिका– अमेरिकामा अफ्रिकी मुलका जर्ज फलोइड मुत्युका मुख्य आरोपित प्रहरी अधिकारी रिहा भएका छन् ।
जर्ज फलोइड मुत्युका आरोपित डेरेक चाउविन दस लाख डलरको मुचुल्का बनाएर रिहा भएका हुन । गत मे २५ मा अमेरिकाको मिनिपोलिसमा फलोइडलाई एउटा पसलमा नक्कली बिल प्रयोग गरेका भन्दै पक्राउ गरिएको थियो । पक्राउ पछि प्रहरीले उनलाइृ गाडीमा राख्न खोजेपछि उनी जमीनमा लडेका थिए । पछि ृउनको मुत्यु भए
को थियो । पछि प्रहरी अधिकारीले उनको घाटी दबाएको र मुत्यु भएको भिडियो बाहिर आएको थियो । भिडियो बाहिर आएपछि अमेरिकामा हिसांत्मक प्रर्दशन चर्किएको थियो । धेरै ठाउ“मा केहीको ज्यान जानुका साथै तोडफोड र आगजनी भएको थियो । फलोइडको परिवारले भने उनको रिहालाई अन्यायपुर्ण भएको प्रतिकृया दिउका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected