अमेरिका– अमेरिकाको फलोरिडा राज्यमा सर्प संरक्षणकर्मिहरुको पहलमा सबै भन्दा ठुलो अंजीगरको उद्धार गरिएको छ ।
पानीमा तैरिरहेको अजिंगरलाई संरक्षणकर्मिहरुले पक्राउ गरि उद्धार गरेका हुन ।
स्थानिय संचारमाध्यमका अनुसार उद्धार गरिएको अजिंगरको लम्बाई १८.९ फिट र तौल ४७ किलो रहेको छ । संरक्षणकर्मि आसबर्न तथा उनका साथी केविन को पहलामा उद्धार भएको हो ।
उनिहरुले पानीमा तैरिएको अजिंगर समातेर बाहिर निकालेको फेसबुक पेजमा जानकारी दिएका छन् । केविनका अनुसार अहिले सम्म आफुले यति ठुलो अजींगर देखेका थिएनन ।
बन्यजन्तु संरक्षण समितिले पनि यो अहिलेसम्म ठुलो अजींगर भएको पृष्ठि गरेको छ । समितिका अनुसार यो अजींगर नया रेकर्ड बनाएको छ । दक्षिण फलोरिडामा समातिएको यो अजंीगरको तौल र लम्बाईले एउटा नया रकेर्ड भएको बताइएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected