अमेरिकाको चुनावका लागी फेसबुकका सस्थापक मार्क जुकरवर्गले १ सय मिलियन सहयोग गर्ने
अमेरिका– अमेरिकी चुनावका लागी फेसबुकका संस्थापक मार्क जुकरवर्ग तथा पत्नि प्रिसिला चानले एक सय मिलियन डलर सहयोग गर्ने घोषणा गरेका छन् ।
यो आर्थिक सहयोग चुनावी अधिकारीहरुको समर्थन तथा चुनावमा खर्च गर्न सहयोग दिने घोषणा गरेका हुन । जुकरवर्गले फेसबुक पोष्ट मार्फत यस्तो घोषणा गरेका हुन । उनले लेखेका छन्– हामीलाई महसुस भएको छ कि चुनाव सम्पन्न गराउन जुटने अधिकारीहरुद्धारा तयार पार्ने पुर्वधार तयार पार्न निकै मेहनत छ । त्यसका लागी सहयोग आवश्यक देखेर गरेका हौ । यो सहयोग सेन्टर फर टेक एन्ड सिविक लाइफमा सर्वसाधारणलाई सुरक्षीत रहेर मतदान गराउन सहयोग गराउनेका लागी गरिएको हो ।
उनले फेसबुक पोष्टमा दिएको जानकारी अनुसार २ हजार १ सय चुनाव क्षेत्रका लागी आर्थिक मदतका लागी आवेदन आएको समेत जानकारी दिए ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...