भर्जिनियाको हरन्डन शहरको नगरपरिषदमा पुनः नेपाली युवा ढकाल निर्वाचित

अमेरिका– नेपाली मुलका अमेरिकी प्रदीप ढकाल पुनः दोस्रो कार्यकालका लागी भर्जिनिया राज्यकाे टाउन अफ हरन्डनको टाउनकाउन्सिल पदमा विजयी भएका छन् ।
उनी पुनः दोस्रो कार्याकालका लागी उनी अधिक बहुमत ल्याएर विजयी भएका हुन । पुर्वी नेपालको झापाबाट अमेरिका आएका ढकाल एक कार्यकाल नगरपरिषद सदस्यमा अनुभव बटुलीसकेका छन् । उनी २००६ मा विद्यार्थीको रुपमा अमेरिका छिरेका थिए । ढकालले यहा अध्ययन गदै मिहिनेतले छोटो समयमा अमेरिकाको भर्जिनिया राज्यको नगरपरिषद सदस्यमा निर्वाचीत नेपाली मुलका युवा हुन ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...