अमेरिका– अमेरिकामा एउटा यस्तो अनौठो ठाउ“ छ जहा“ दुई महिना सुर्यको प्रकाश नै देखिदैन । अमेरिकाको अलास्का राज्यको उतकियागविक सहरमा नोभेम्बर १९ देखि दुई महिना सुर्य उदाएको देखिदैन । यो दुई महिना सुर्यको प्रकाश नदेखिदा अन्धकार जस्तै बन्छ यो सहर । यस पटक पनि २२ जनवरी, २०२१ म यहाँ सुर्यको प्रकाश अर्थात सुर्य उदाएको देख्न पाइन्छ ।
सुर्यको प्रकाश नपरेपछि यहाँ पोलर नाइट सुरुवात भइसकेको छ । पोलर लाइट यस्तो प्रकृया हो जहाँआर्कटिक तथा अन्टारटिक सर्कलको आउने ठाउमा अध्यारो रहने गर्छ ।
नर्थ पोललाई आर्कटिक सर्कल तथा साउथ पोललाई अन्टारटिक सर्कल भन्ने गरिन्छ । अलास्काको उतकियागविक सहर आर्कटिक सर्कलमा रहेको छ । यसकारण यहाँ लामो समय सम्म अध्यारो रहने गर्छ । यो सहर यति उचाईमा छ की सुर्यका प्रकाश यो सहरमा पुग्न सक्दैन र अध्यारो रहने गर्छ । यहा“ हरेक वर्ष पोलर नाइटको प्रकृया चलीरहेका हुन्छ र यसैमा यहा“का बासिन्दालाई बानी परेको छ । यसकारण सुर्य अस्ताउने तथा उदाउने समयमा यहा“ उत्सव मनाउने गरिन्छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected