अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प का वकील रुडी गिउलियानी को एउटा भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।
पत्रकार सम्मेलनको दौरान उनले रुमालले नाक सिगान पुछे र त्यही रुमालले घुमाएर उनले त्यसैले मुख पनि पुछेका थिए । यो भिडियो अहिले सामाजिक संजालमा तिव्र रुपले भाइरल भएको छ । गिउलियानीले ट्रम्प अभियानका केही कानुनी सल्लाहकारलाई लिएर पत्रकार सम्मेलन गरेका थिए । उनले सम्मेलनका दोरान अमेरिकी चुनावमा ठुलो संख्यामा मतदानमा धाधली भएको आरोप लगाएका थिए ।
यही समयमा उनको टपकाएको कपाल बाहिर निस्केको थियो । त्यही बेला गर्मि पनि निकै थियो । उनको पसिना आइरहेको थियो । पसिना संग टपकाएको कपाल पनि बाहिर निस्कीरहेको थियो । सामाजिक संजाल प्रयोगकर्ताले त्यसलाई समाते र समाजिक संजालमा हासोको रुपमा उडाउन सुरु गरे ।
सामाजिक संजालमा अहिले यो भिडियोले तहल्का मचाइरहेको छ । भिडियोमा उनले रुमाल निकलोले हाछियु गर्छन र नाक पुछेर त्यही रुपमाले अनुहार पुछन् । ट्वीटरमा यो भिडियो १.८ मिलियन भन्दा धेरै हेरिएको छ ।

https://twitter.com/timjhogan/status/1329562651287023624?s=21

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected