अमेरिका–विश्व चर्चित फुटबल खेलाडी डिएगो म्यारोडोनाको हदयघात भइ निधन भएको छ ।
केही साता अघि मात्र अस्पताल भर्ना मस्तिषकको शल्यक्रिया गरेका ६० वर्षिय म्यारोडनाको हदयघात भइ अस्पतालमा निधन भएको अर्जेन्टिनाका संचारमाध्यमले उल्लेख गरेका छन् ।
विश्व फुटबलको इतिहासमा म्यारोडोनालाई फुटबलको सर्वोत्कृष्ट खेलाडीको रुपमा चिनिन्छ ,। एनको कप्तानीमा अर्जेन्टिनाले सन् १९८६ को विश्व कप फुटबल प्रतियोगितामा जित हासिल गरेको थियो । यहीबाट उनले लाखौ प्रशसक बटुलेका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected