जापान संवाददाता/ युएसनेपाल पाेष्ट

जापानमा सुपर ताईफुले विध्वश मच्चाउदा एक जनाकाे मृत्यु हुनका साथै हजाराै घर नष्ट हुँदा कराैडाे काे क्षति भएकाे छ 

अहिले केहि शान्त हुनुका साथै सबै नेपाली सुरक्षित रहेका छन् ।

शक्तिशाली ताईफु (हगिविस) ले यति खेर जापानको तोकाई तथा कान्तो क्षेत्रमा विध्वंस मच्चाईरहेको छ शनिबार सुपरमार्केट ,ट्रेन देखी हवाई जहाज समेत बन्द रहे

   जापानको मौषम एजेन्सीका अनुसार यो बर्षकै सबैभन्दा शक्तिशाली हागिबिस नामक सुपर ताइफु शनिवार जापान प्रवेश हाे  । ताइफुले तोकाई ,कान्तो र टोकियो क्षेत्रमा सबै भन्दा बढी असर पारेकाे  छ । सुपरमार्केटहरु शुक्रबार साझ नै छोटो  समयमा बिग्रने समानलाई ब्यबस्थापन गरी बन्द गरिएको थियाे  भने  शनिबार ट्रेन र हवाई जहाज बन्द भए।  

     एजेन्सीका  अनुसार हागिबिस नामक ताइफुको केन्द्रिय गति १८० किलोमिटर प्रतिघण्टा छ भने हावाको झोक्का  २५२ किलोमिटर प्रतिघण्टासम्म छ  ।मौषमविद्हरुले  सन् १९५८ मा सिजुओका र कान्तोमा आएको ताइफु बराबरकै आँधीवेहरी र बर्षा हुनसक्ने अनुमान गरेका छन् । सो समयमा आएको ताइफुले १२ सय जनाभन्दा बढिको ज्यान लिएको थियो ।

तस्विर एजेन्सी

  

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected