अमेरिका– संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) को एक नया अध्ययन अनुसार कोरोना महामारीको गभीर प्रभावका कारण दिर्घकालिन रुपमा विश्वमा गरीबी बढने बताएको छ ।
अध्ययन अनुसार सन् २०३० सम्म २० करोड ७० लाख मानिस थप गरिबीको चपेटामा पनेछन् । यदि यस्तै रही रहयो भने विश्वमा गरिबीको संख्या एक अर्ब पार हुने अध्ययनले देखाएको छ ।
अध्ययनमा कोविड–१९ को प्रभावका कारण अघिल्लो दशक सम्म पर्ने असरको आकंलन गरिएको छ ।
यो अध्ययन युएनडिपी डेनेभर विश्वविद्यालयमा पारडी सेन्टर फर इन्टरनेशनल फयुच्र्स का बीच लामो समय सम्म चलेको अध्ययमा अगाडी आएको हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected