अमेरिका– अमेरिकामा कोरोना महामारीले अवस्था दिनदिनै बिग्रदै गएको छ । अहिले महामारीको केन्द्र क्यालिफोर्निया बनेको छ । क्यालिफोर्नियका गर्भनर गेविन न्युसोमले कोरोना संक्रमण रोक्ने प्रयास स्वरुप तीन साताका लागी नया नियमको घोषणा गरेका छन ।
उनले कोरोना प्रभावित क्षेत्रमा सोमबार देखि बार, सैलुन, ट्याटु पसल तथा रेष्टुराको कारोबार बन्द गर्न आदेश दिएका छन् । सर्वसाधारणको भीडाभाडमा पनि रोक लगाइएको छ । मास्क लगाउन अनिवार्य गरिएको छ पछिल्लो पटक अमेरिकामा कोरोनाबाट २ करोड ३० लाख प्रभावित बनेका छन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...