अमेरिका– नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले रक्षा मन्त्रीमा अवकाश प्राप्त जर्नल लोयड अस्टिनलाई छनौट गरेका छन् । अस्टिन पुर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा मध्यपुर्वी अमेरिकी सेनाको ‘रेखदेखमा कार्यरत थिए ।
उनी अमेरिकाको पहिलो अश्वेत रक्षामन्त्री बन्दैछन् । सन् २०१६ मा अमेरिकी सेनाको सेन्ट्रल कमाण्डबाट अवकाश प्राप्त अस्टिन रक्षामन्त्री पदका दावेदार मानिदै आएका थिए ।
समाचार एजेन्सी रायटरका अनुसार ओवामा कार्यकालमा उपराष्ट्रपति रहेका बाइडेन र अस्टिनले त्यतिबेला आपसमा कामकाजी सम्बन्ध स्थापित गरेका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected