अमेरिका– अमेरिकाको क्यालिफोर्निया निवासी सामाजिक अभियान्त डा दुर्गा दाहालको अचानक निधन भएको छ ।
क्यालिफोर्नियामा बसेर समाजिक संगै साहित्यक गतिविधीमा समेत संलग्न डा दाहालको हदयघातका कारण शुक्रबार निधन भएको हो ।
दाहालको निधनमा अमेरिकामा रहेका नेपाली संघ संस्थाहरुले शोक वक्तव्य जारी गदै यो दुख्द घडीमा परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
डा दाहाल सन् २००६ मा रहदा नेपाल डेमाक्रेट फोरमको अध्यक्ष समेत थिए । नेपाल जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सल्लाहकार समितिका सदस्य रहेका दाहाल पत्रकार तथा लेखक समेत हुन । त्यस्तै अन्तराष्टिय नेपाली साहित्य समाज बोड अफ ट्रस्टीका सल्लाहकार तथा एनआरएनए पश्चिम क्षेत्रका उपाध्यक्ष थिए । टेक्ससबाट पेन्सिलभेनिया व्यवसाय समेत संचालन गरे । पछि परिवार सहित उनी क्यालिफोर्निया बसाइ सरे ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected