अमेरिका–बेलायतमा बसोबास गदै आएका कलाकार बद्री केसीले शनिवार आत्महत्या गरेका छन् ।
शुक्रबार फेसबुकमा स्टाटस लेखेर शनिवार केसीले रुखमा झुण्डिएर आत्महत्या गरेका हुन ।
बेलायतबाट संचालित नेपाली लिंकका अनुसार शुक्रबार साझ फेसबुकमा साथीभाई, आफँत र संसारलाई विदाईको दुखको स्टाटस लेखेका उनले शनिवार आत्हत्या गरेका छन् ।
पोखरा स्थायी घर भएका केसी लामो समय देखि अध्ययनको सिलसिलामा बेलायतमा बस्दै आएका थिए । उनले के कारणले आत्महत्या गरे भन्ने बारेमा खुलेको छैन ।
केसी गायन संगै नृत्यमा समेत पारंगत रहेको उनलाई चिन्ने आफन्तजनहरु बताउछन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected