अमेरिका–कडा सुरक्षाका बीच जो बाइडेनले बुधबार अमेरिकाको ४६ औ राष्ट्रपतिको रुपमा शपथ ग्रहण गदैछन् ।
सर्वोच्च अदालतका प्रधानन्यायधिस जोन रोबर्टसबाट जो बाइडेनले राष्ट्रपतिको सपथ ग्रहण गदैछन् भने उपराष्ट्रपति कमला हयारिसले सर्वोच्चकी न्यायधिस सोनिया सोटोमेयरबाट शपथ लिदैछन । बाइडेनले आफुले सिनेटर तथा उपराष्ट्रपति हु“दा प्रयोग गरेको सय वर्ष पुरानो बाइबल साक्षी राखेर शथि खानेछन् ।
जो बाइडेन ७८ वर्षको अधिक उमेरमा राष्ट्रपति बन्ने अमेरिकाका पहिलो व्यक्ति हुन ।
सपथ ग्रहणका लागी जो बाइडेन र कमला हयारिस क्यापिटल हिल पुगीसकेका छन् । केही बेरमा उनिहरुको शपथग्रहण समारोह हुदैछ । शपथग्रहरण समारोहमा सहभागी हुन पुर्व राष्ट्रपतिहरु जर्ज डब्लु बुस, बराक ओबामा तथ बिल किल्न्टन पनि समारोह स्थल पुगीसकेका छन् ।
सिएननको एक रिपोर्टको हवाला दिदै समाचार एजेन्सी एएनआइले बम राखेको आंशककामा सर्वोच्च अदालत खाली गरिएको छ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...