मलेसिया-मलेसियाका अस्पतालमा नेपालीका ३५ शबहरु रहेको मलेसिया स्थित नेपाली दुताबासले जनाएको छ ।
कोरोनाभाइरस महामारीका कारण नियमति उडान नहुदा शबहरु मलेसियाका अस्पतालमाहरुमा रहेको बताइएको छ । वैदेशिक रोजागरीमा नेपालीहरुको धेरै मुत्यु हुने देशमा पर्छ मेलसिया । मेलसियामा दुर्घटना हदयघात, विभिन्न रोग, आत्महत्या लगायतका कारण निधन भएका नेपालीका शब हुन ।
एक तथ्याक अनुसार गत वर्ष मात्र मलेसियामा १७६ जना नेपालीको निधन भएको थियो ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...