अमेरिका–अमेरिकी सेनामा अब महिलाहरुलाई आफनो तरिकारले श्रृगार गर्न र सजिन छुट दिइएको छ ।
अमेरिकी सेनामा महिलाहरुलाई लिपिस्टक लगाउन तथा लामो कपाल राख्न मनाही थियो । लामा कपाल भएको खण्डमा बा“ध्नु पथ्र्यो, छाडन पाइदैनथ्यो । तर अब महिलालाई अब यी सबै कुराको छुट दिइएको छ । पेन्टागनले मंगलाबार महिलालाई श्रृगार गर्न छुट दिइएको बताइएको छ । नाकमा गहना हातमा बाला तथा लामो कपाल सगै ओठमा लिपिस्टक, नेलपोलिस पनि लगाउन सक्नेछन् ।
अब अमेरिकी सेनामा अब कपाल लामो बनाएर नया नया हेयरस्टाइल बनाउन सक्नेछन । लामो समय देखि महिला सैनिकहरुले राखेको माग अहिले आएर पुरा भएको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...