अब रिपब्किलन पार्टि विना नै १.९ ट्रिलियन डलरको राहत प्याकेज पारित हुने

अमेरिका– अब रिपब्लिकन पार्टिको सहमति विना नै १ दशमलव ९ ट्रिलियन डलरको राहत प्याकेज पारित प्रकृया अघि बढने भएको छ ।
राष्ट्रपति जो बाइडेनको समर्थन रहेको यो प्याकेजको प्रस्ताव दुबै सदनबाट पारित भएको छ । डेमोक्रेट पार्टिलाई अब राहत प्याकेज अगाडी बढाउन बाटो पनि खुल्ला भएको हो । डेमोक्रेटले सकेसम्म रिब्लिकनको सहमतिमा राहत प्याकेज पारित गराउने पहल गरेको थियो । तर त्यो प्रयासमा रिपब्लिकनले सहमति जनाउन नसकेपछि विफल भएको हो ।
रिपब्लिकनको माग भने राहत रकम ठुलो भएको र घटाउनु पर्ने थियो । रिपब्लिकले सहमित जनाउन नसकेपछि डेमाक्रेटले अमेरिकाको दुबै सदनमा प्रस्ताव पारित गरेको हो । रिपब्लिकनले ६ सय १८ बिलियनको राहत प्योकज अघि सारेको थियो ।
डेमाक्रेटले १४ सय सहितको राहत प्याकेजलाई अघि सारेकोमा रिपब्ल्किनले १ हजारको राहत चेक बनाउन माग गरेका थिए ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...