अमेरिका– अमेरिकाका लागी नेपाली राजदुतको रुपमा पदभार गहणका लागी डा युवराज खतिवडा आइपुगेका छन् ।
अमेरिकाका लागी १८ औ नेपाली राजदुतको रुपमा डा खतिवडाले औपचारिक रुपमा पदभार ग्रहण गरिसकेका छन् ।
झण्डै आफनो ६ वर्षे कार्यकाल पुरा गरी निर्वतमान राजदुत डा अर्जुनबहादुर कार्की स्वदेश फर्किसकेका छन् । नवआगन्तुक राजदुत खतिवडाको आगमनलाई नेपाली समुदायले केही आशाको रुपमा लिएका छन् ।
डा खतिवडा सफल अर्थशास्त्रीको रुपमा परिचित मानिन्छन् । डा खतिवडा यस अघि नेपाल सरकारको अर्थ तथा सुचना र संचारमन्त्री समेत थिए ।
उनलाई केपी सरकारले गत अक्टोबर २० मा संयुक्त राज्य अमेरिकाको राजदुतको रुपमा सिफारिस गरेको हो ।
डा खतिवडा मन्त्री बन्नु अघि नेपाल राष्ट्रबैकको गर्भनर समेत भइसकेका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected