१ दशमलव ९ ट्रिलियनको राहत प्याकेज पारित, मार्च अन्तिमसम्म राहत चेक बैंकमा जम्मा हुने

अमेरिका– अमेरिकाका तल्लो सदन प्रतिनिधीसभाले १ दशमलव ९ ट्रिलियन डलरको राहज प्याकेज बुधबार पारित गरेको छ ।
प्रतिनिधीसभाले बहुमतले राहत चेक सहितको राहत प्याकेज पारित गरेको हो ।
प्रस्तावको पक्षमा डेमाक्रेटका २२० जनाले मतदान गरेका थिए भने प्रस्तावको विपक्षमा रिपब्लिकनका २१० जना सासदल मतदान गरे ।
यो राहत प्याकेज यस अघि अमेरिकाको माथिल्लो सदन सिनेटबाट पनि पारित भइसकेको थियो ।
अब यो राहत प्याकज राष्ट्रपतिमा जानेछ र शुक्रबार बाइडेनले हस्ताक्षर गर्ने कार्यक्रम रहको छ । मार्च महिनाको अन्त्यम सम्ममा अमेरिकी नागरिकको खातमा १४ सय राहत चेक जम्मा हुनेछ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...